
काठमाडौँ : संघीय संसद् सचिवालयले प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची प्रस्तुत सार्वजनिक गरेको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । त्यस्तै २०५८ सालको राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया