कोइरालाको निधनप्रति दुख व्यक्त गर्दै देउवाले भने : असल मित्र गुमाएँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता अशोक कोइरालाको निधनप्रति दुख व्यक्त गरेका छन् ।प्रजातन्त्र पुनः स्थापनापछि विराटनगरको पहिलो मेयर बनेका कोइरालाको गए राति ७७ वषएको उमेरमा निधन भएको हो ।

उनी पूर्वप्रधानमन्त्री सुशील कोइरालाका भाइ पनि हुन् । देउवाले लोकतान्त्रिक आन्दोलनमा कोइरालाको भूमिका प्रशंसनिय भएको बताएका छन् ।

‘मेरा मित्र अशोक कोइरालाको निधनको खबरले निकै मर्माहित भएको छु। उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका सधैँ प्रशंसनिय छ,’ देउवाले भनेका छन्।

प्रतिक्रिया

TOP