आइतबार, माघ ९ २०७८

भारतमा भएको हेलिकप्टर दुर्घटनामा ४ जनाको मृत्यु, ३ जनाको उद्धार

भारतमा भएको हेलिकप्टर दुर्घटनामा ४ जनाको मृत्यु, ३ जनाको उद्धार


Nepal Manch
मंसिर २२ २०७८, बुधबार

काठमाडाैं : भारतको तमिलनाडु राज्यमा बुधवार भएको दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त दुर्घटनामा परी तीनजना घाइते समेत भएका छन् ।

उक्त हेलिकप्टरमा भारतका सर्वोच्च सैन्य अधिकृत चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत पनि सवार रहेको भारतीय सेनाले पुष्टि गरेको छ । घटनाका थप विवरण आउन बाँकी छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट