आइतबार, माघ ९ २०७८

राष्ट्र बैंकले दियो पुनर्बिमा कम्पनीलाई लाभांश वितरण गर्ने अनुमति

राष्ट्र बैंकले दियो पुनर्बिमा कम्पनीलाई लाभांश वितरण गर्ने अनुमति


Nepal Manch
मंसिर २२ २०७८, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल पुनर्बिमा कम्पनीलाई लाभांश वितरण गर्न अनुमति दिएको छ । कम्पनीले लगानीकर्तालाई लाभांश वितरण गर्न नियामक निकाय बिमा समिति र अर्थ मन्त्रालयबाट अनुमति पाएको हो ।

अब कम्पनीको वार्षिक साधारणसभामा लाभांश अनुमोदनका लागि पेस हुनेछ । सभाले पारित गरेपछि सेयरधनीले सो लाभांश प्राप्त गर्न सक्नेछन् । नेपाल पुनर्बिमा कम्पनीले १६ दशमलव ५० प्रतिशत बोनस र करसमेत गरी दुई दशमलव ५० प्रतिशत नगद लाभांश दिन लागेको छ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट