२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
एमालेको नाम फेरियो, चुनाव चिन्ह उदाउँदो सूर्य
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २ सोमबार
  •  
  •  
  •  
  •  

872

काठमाडौं : सर्वाेच्चको अदालतको फैसलापछि निर्वाचन आयोगमा दर्ता भएको नेकपा एमालेको नाम परिवर्तन भएको छ ।

सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेले पार्टीको नाम फेर्दै जनताको जनवाद पार्टी (जजपा) राखेको हो । जजपा निर्वाचन आयोगमा दर्ता भएको छ ।

अदालतले साविकको एमाले र माओवादी केन्द्र २०७५ जेठ ३ गते अघिकै अवस्थामा फर्किने फैसला गरेपनि तिवारीले आफ्नो पार्टीको नाम परिवर्तन गरेकी हुन् ।

जनताको जनवादी पार्टीलाई चुनाव चिन्ह भने उदाउँदो सूर्य नै दिइएको छ ।

यसअघि दुई दलको एकता पछि तिवारीले आयोगमा तत्कालिन एमाले नामबाट पार्टी दर्ता गराएकी थिइन् ।

भर्खरै