
काठमाडौं : सातको पहिलो दिन आइतबार सुनको मुल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।
आइतबार छापावाल सुनको मुल्य तोलाको ८६ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसा तेजावी सुनको मुल्य तोलाको ८६ हजार १ सय ५० सय रुपैयाँ निर्धारण गरेको छ।
चाँदीको मुल्य प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यसअघी शुक्रबार छापावाल सुनको मुल्य तोलाको ८६ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो।
तेजावी सुनको मुल्य तोलाको ८५ हजार ७ सय ५० सय रुपैयाँमा कारोवार भएको थियो ।
चाँदीको मुल्य प्रतितोला १२ सय ७० रुपैयाँ कारोवार भएको थियो ।
प्रतिक्रिया