२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
जसपा संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?
नेपालमञ्च संवाददाता
२०७७ फाल्गुन २८ शुक्रबार
  •  
  •  
  •  
  •  

221

काठमाडौं : जनता समाजवादी पार्टीको संसदीय दलको बैठक आज दिउँसो बस्दैछ।

बैठक दिउँसो १ बजे जसपा संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ।

बैठकमा आज मुख्य दुई वटा विषयमा छलफल हुने जसपाका एक नेताले बताए ।

ति नेताका अनुसार जसपा संसदीय दलको विधान पारित गर्ने र संसदीय दलको नेता चयनमा आजको बैठक केन्द्रीत हुने बताइएको छ ।

दुई पार्टी हतारमा एकीकरण भएपनि संसदीय दलको विधान अझै तयार भइसकेको छैन भने संसदीय दलको नेता चयन हुन पनि बाँकी छ ।

संघीय समाजवादी पार्टीको संसदीय दलको नेता उपेन्द्र यादव हुन् भने राजपाको संसदीय दलको नेता राजेन्द्र महतो हुन् ।

दुई दल एकीकरण पछि बल्ल संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढेको हो ।

भर्खरै