२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
महाशिवरात्रिमा पशुपति किनारमा भारतनाट्यम् नृत्यको प्रस्तुति (फोटोफिचर)
नेपालमञ्च संवाददाता
२०७७ फाल्गुन २८ शुक्रबार
  •  
  •  
  •  
  •  

128

काठमाडौं : भारतको राजदूतावासको स्वामी विवेकानंद सांस्कृतिक केन्द्र काठमाडौंले महाशिवरात्रिको अवसरमा भरतनाट्यम नृत्यको प्रस्तुति आयोजना गरेको छ ।

मार्च ११, २०२१ को साँझ ६ देखि ७ बजेसम्म भगवान् पशुपतिनाथ मन्दिर परिसरमा रहेको बागमती नदीको किनारामा नृत्य प्रस्तुत भएको भारतीय राजदूतावासले जनाएको छ ।

नृत्य प्रस्तुतिमा नेपाली कलाकारले पनि साथ दिएका थिए ।

प्रख्यात नेपाली कलाकार सुलोचना गोपाली र सोजान रघुवंशीले उनका समूहका साथमा प्रस्तुति दिएका थिए ।

उनीहरुले भारतको प्रख्यात भरतनाट्यम नृत्य अन्तर्गत शिव तांडव, नाटेश कौथुभम आदि प्रस्तुत गरेको दूतावासद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

सांस्कृतिक प्रस्तुतिले दुई देशबीच रहेको सामाजिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

भर्खरै