काठमाडौं : प्रतिनिधिसभा बैठक एक सातासम्मका लागि स्थगित भएको छ ।
आज दिउँसो १ बजेको बैठक शोक प्रस्ताव पारित गर्दै चैत ३ गतेसम्मका लागि स्थगन भएको हो ।
बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित भएको थियो ।

प्रतिक्रिया