मंगलबार सुनको मुल्य ८५ हजार ६ सय रुपैयाँ

काठमाडौं : मंगलबार सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँले घट्एको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मुल्य तोलाको ८५ हजार १ सय ५० सय रुपैयाँ निर्धारण गरेको महासंघले जनाएको छ।

चाँदीको मुल्य १२ सय ५५ रुपैयाँ कायम भएको छ ।

यस अघि सोमबार छापावाल सुनको मुल्य तोलाको ८६ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

तेजावी सुनको मुल्य तोलाको ८५ हजार ७ सय ५० सय रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया

TOP