
धनकुटा : सहिदभुमी गाऊपालिका ७ चाम्चा बस्ने ५० बर्षीया मन कुमारी राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।
आज दिउसो ११ बजे सोही स्थानमा ना ५ त १९७१ नम्बरको ट्रयाक्टरले पैदल यात्री राईलाई ठक्कर दिई घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर प्रहरीको नियन्त्रणमा छ भने चालक सोही स्थानका हरि बहादुर राई फरार रहेकोले खोजतलास भईरहेको सो कार्यालयले जनाएको छ ।
प्रतिक्रिया