२०७८, ५ बैशाख आईतवार
Nepal 1:37:26 pm
Trending
#काेराेना एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधव कुमार नेपाल माधवकुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा रामचन्द्र पौडेल रेशम चौधरी वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
प्रचण्ड-माधवको भावुक विदाई, एमाले र माओवादीमै फर्किने निर्णय
नेपालमञ्च संवाददाता
२०७७ फाल्गुन २४ सोमबार
  •  
  •  
  •  
  •  

176

काठमाडौं : नेकपामा रहँदा एउटै गठबन्धनमा रहेका प्रचण्ड-नेपाल समूहले सर्वाेच्चको फैसला स्वीकार गर्ने निर्णय गरेको छ ।

सर्वाेच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपालाई खारेज गर्दै साविककै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।

नेकपाभित्र प्रधानमन्त्री ओलीविरुद्ध मोर्चाबन्दी गर्दै आएका प्रचण्ड नेपाल अदालतको फैसला अनुसार पुरानै पार्टीमा फर्किने निर्णय गरेका हुन् ।

प्रचण्ड नेपाल समूहको अन्तिम बैठकमा नेताहरुले अदालतको फैसला अनुसार आआफ्नो पार्टीमा फर्किने निर्णय गरेको बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

सोमबार पेरिसडाँडामा भएको प्रचण्ड नेपाल समूहको स्थायी समिति बैठकलाई विदाई बैठकको संज्ञा दिइएको छ ।

अब माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरु एमालेमै फकिर्नेछन् भने प्रचण्डलगायत पूर्वमाओवादी समूहका नेताहरु माओवादी केन्द्रमा रहनेछन् ।

भर्खरै