
काठमाडौं : सोमबार सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ८६ हजार २०० रुपैयाँ कायम भएको छ ।
तेजावी सुनको मुल्य तोलाको ८५ हजार ७५० सय रुपैयाँ निर्धारण गरेको महासंघले जनाएको छ।
चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ६५ रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार छापावाल सुनको मुल्य तोलाको ८६ हजार १०० रुपैयाँ कायम भएको थियो ।
तेजावी सुनको मुल्य तोलाको ८५ हजार ६५० सय रुपैयाँ कारोबार भएको थियो ।
प्रतिक्रिया