२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
नेकपा खारेज भएसँगै ४६ जनप्रतिनिधिको पद के हुन्छ ?
नेपालमञ्च संवाददाता
२०७७ फाल्गुन २३ आईतवार
  •  
  •  
  •  
  •  

185

काठमाडौं : सर्वाेच्च अदालतले नेपाल कम्यूनिष्ट पार्टी नै खारेज गरिदिएपछि यही पार्टीबाट निर्वाचित जनप्रतिनिधिको पद के हुन्छ भन्ने प्रश्न उठेको छ ।

सर्वाेच्चले नेकपा खारेज गर्दै साविककै नेकपा एमाले र एकीकृत नेकपा माओवादीलाई ब्यूँताउने फैसला गरेपछि नेकपाबाट निर्वाचित चार दर्जन जनप्रतिनिधिको हैसियत के हुन्छ भन्ने प्रश्न उब्जिएको हो ।

निर्वाचन आयोगले अघिल्लो वर्ष मंसिर १४ गते संघ, प्रदेश र स्थानीय तहका रिक्त पदहरुमा उपनिर्वाचन गरेको थियो ।

उपनिर्वाचनमा संघ, प्रदेश र स्थानीय तह गरी नेकपाबाट ३० जनप्रतिनिधि निर्वाचित भएका थिए ।

राष्ट्रिय सभामा १६ जना निर्वाचित भएका हुन् ।

नेकपाका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु

प्रतिनिधिसमा सदस्य

विद्या भट्टराई, कास्की क्षेत्र नम्बर २

प्रदेशसभा सदस्य

२. विमला कुमारी खत्री दाङ क्षेत्र नम्बर ३

स्थानीय तह

गाउँपालिका अध्यक्ष

बीरबहादुर कुरुम्बाङ, फाल्गुनन्द गाउँपालिका, पाँचथर

विक्रम चौधरी, पिपरा गाउँपालिका, महोत्तरी

तेजबहादुर पोख्रेल, मकालु गाउँपालिका, संखुवासभा

गाउँपालिका उपाध्यक्ष

रुपा शाही, खार्पुनाथ गाउँपालिका, हुम्ला

वडाअध्यक्ष

१. शिवकला राई साकेला गाउँपालिका–३, खोटाङ

२. जनकबहादुर बूढा, थबाङ गाउँपालिका–१, रोल्पा

३. ढालप्रसाद शेरचन, बडीगाउँ गाउँपालिका–२, बागलुङ

४। नवीकुमार श्रेष्ठ, सुन्दरबजार नगरपालिका–२, लमजुङ

५. देवप्रसाद कोइराला धुलिखेल नगरपालिका–२, काभ्रे

६. मन राजेबूढा, त्रिवेणी नगरपालिका–१, बाजुरा

७. रामशरण थारू, कोहलपुर नगरपालिका–६, बाँके

८. दिलिपकुमार यादव, कोहलपुर नगरपालिका–६, बाँके

९. कुलबहादुर बस्नेत, उमाकुण्ड गाउँपालिका–५, रामेछाप

१०. रमेश खड्का, मेल्लेख गाउँपालिका–५, अछाम

११. गिरिप्रसाद सिञ्जाली, रुरु क्षेत्र गाउँपालिका–६, गुल्मी

१२. शैलेन्द्र धानुक, पुर्चौडी नगरपालिका–४, बैतडी

१३. रामबहादुर बोहरा, आदर्श गाउँपालिका–२, डोटी

१४. धर्मे बुढाथोकी, कुमाख गाउँपालिका–५, सल्यान

१५. खिमबहादुर थापा, बौदिकाली नगरपालिका–५, पूर्व नवलपरासी

१६. जितेन्द्र राई, पौवादुबमा गाउँपालिका–१, भोजपुर

१७. गजाधर भट्टराई, फिदीम नगरपालिका–१, पाँचथर

१८. दिलिप कुमार यादव, कल्याणपुर नगरपालिका–१२, सिरहा

१९. मुक्ति पोखरेल, प्यूठान नगरपालिका–२, प्यूठान

२०. कृष्णबहादुर तामाब, पुनर्बास नगरपालिका–३, कञ्चनपुर

२१. भरतकुमार घिमिरे, खाँदवारी नगरपालिका–३, संखुवासभा

२२. केदारनाथ आचार्य, इन्द्रवती गाउँपालिका–८, सिन्धुपाल्चोक

२३. द्रोणप्रसाद पाण्डे, ऐरावत गाउँपालिका–१, प्यूठान

२४. जीवनराज सुवेदी, धरान उपमहानगरपालिका–७, सुनसरी

नेकपाका तर्फबाट राष्ट्रिसभा सदस्यमा विजयी

नेकपा भइसकेपछि २०७६ माघ ९ गते राष्ट्रियसभा सदस्यहरुको निर्वाचन भएको थियो ।

५९ सदस्यीय राष्ट्रिय सभाबाट दुई वर्षमा एक तिहाई सदस्य बिदा हुँदै नयाँ थपिने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार भएको निर्वाचनमा १६ जना नेकपाका तर्फबाट निर्वाचित भएमा थिए ।

प्रदेश १ बाट गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल

बागमती प्रदेशबाट गंगा बेलवासे र वेदुराम भुसाल,

गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने

लुम्बिनी प्रदेशबाट विमला घिमिरे, जगप्रसाद शर्मा र गोपाल भट्टराई

कर्णालाी प्रदेशबाट माया प्रसाद शर्मा र सुमित्रा बिसी,

सुदूरपश्चिम प्रदेशबाट तारामान स्वाँर र शारदा भट्ट

प्रदेश २ बाट राधेश्याम पासवान र तुलसा दाहाल

भर्खरै