ओली नेतृत्वको सरकारले बैधता गुमाइसक्यो : भीम रावल

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बैधता गुमाइसकेको नेकपाका नेता डा. भीम रावलले बताएका छन् ।

प्रतिनिधिसभा अधिवेशनको पहिलो बैठकमा बोल्दै नेता रावलले सर्वाेच्च अदालतको फैसलापछि ओली सरकार दलबिहीन भएको दावी गरे ।

उनले संसद अधिवेशनको पहिलो बैठकमा अध्यादेशसम्बन्धी कार्यसूची समावेश गरिएकोमा पनि आपत्ति जनाए ।

प्रतिक्रिया

TOP