२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
प्रतिनिधिसभा बैठक बस्न ढिला भएपछि फर्किए प्रधानमन्त्री
नेपालमञ्च संवाददाता
२०७७ फाल्गुन २३ आईतवार
  •  
  •  
  •  
  •  

129

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश्वरबाट फर्किएका छन् । उनी संसद बैठक सुरु नहुँदै फर्किएका हुन् ।

आज अपरान्ह चार बजे बोलाइएको प्रतिनिधिसभा बैठक पाँच बज्नै लाग्दा समेत सुरु भएको छैन ।

सर्वाेच्चको अदालतको फैसलापछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका दिन प्रतिनिधि सभा अधिवेशन आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री साढे चार बजेतिर संसद भवन बानेश्वर पुगेका थिए ।

सर्वाेच्च अदालतले नेपाल कम्यूनिष्ट पार्टी नै खारेज गर्दै साविककै एमाले र माओवादी केन्द्र ब्यूताउने निर्णयले ओली खुसी छन् ।

संसद भवन प्रवेश गर्ने बेला प्रधानमन्त्री ओली हर्षित मुद्रामा देखिन्थे ।

भर्खरै