
प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोनाविरुद्धको खोप लगाउने भएका छन् ।
उनले आज बिहान १० बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोरोना विरुद्धको खोप लगाउने स्वास्थ्य तथा जनासंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
प्रधानमन्त्रीले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान सुरु हुने मन्त्री त्रिपाठीले बताए ।
दोस्रो चरण अन्तर्गत ६५ वर्षमाथिका नागरिकलाई कोरोना खोप लगाइनेछ ।
प्रतिक्रिया