२०७८, ५ बैशाख आईतवार
Nepal 1:37:26 pm
Trending
#काेराेना एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधव कुमार नेपाल माधवकुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा रामचन्द्र पौडेल रेशम चौधरी वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
एन्फाले रंगशालामा त्रिदेशीय फुटबल प्रतियोगिता गर्दै
नेपालमञ्च संवाददाता
२०७७ फाल्गुन २१ शुक्रबार
  •  
  •  
  •  
  •  

47

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले मार्च २२ देखि ३० तारिखसम्म त्रिदेशीय आमन्त्रित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालसँगै बंगलादेश र किर्गिस्तान सहभागी हुने एन्फाले जानकारी दिएको छ । किर्गिस्तानले यु-२३ टोली पठाउने एन्फाले बताएको छ ।

फिफाबाट स्विकृति दिने प्रतियोगिता राउन्ड रोबिन पद्धतिमा चल्ने र कूल चार खेल हुने एन्फाले बताएको छ । शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

कोरोना भाइरसको महामारीका कारण विश्वकप तथा एएफसी एसियन कपको छनोट चरणका खेलहरू स्थगित भएपछि सिर्जना भएको अन्तर्राष्ट्रिय फुटबलको ग्याप भर्नका लागि एन्फाले यो प्रतियोगिताको आयोजना गर्न लागेको बताएको छ ।

भर्खरै