ट्याक्टरको ट्रली पल्टेर १ जनाको मृत्यु

मोरङ : मोरङ रतुवामाई स्थितमा बस्ने ५१ बर्षीय गौरिमान खड्काको ट्याक्टरको ट्रलीले किची मृत्यु भएको छ ।

आज दिउसो साढे १ बजे उर्लाबारी -१ टपुखोलामा प्रदेश १-०४-०१ त १२० नम्बरको ट्याक्टरमा गिटी लोड गर्ने क्रममा गौरिमानलाई ट्याक्टरको पछाडीको ट्रली पल्टेर किच्दा उनको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारी मोरङले जनाएको छ ।

प्रतिक्रिया

TOP