बुधबार, मंसिर २२ २०७८

नेकपा (एकीकृत समाजवादी) गुल्मीले पायाे पूर्णता

नेकपा (एकीकृत समाजवादी) गुल्मीले पायाे पूर्णता


Nepal Manch
कार्तिक १ २०७८, सोमबार

गुल्मी : नेकपा (एकीकृत समाजवादी) गुल्मीले पूर्णता पाएको छ ।

सोमबार तम्घासमा आयोजित पार्टीको प्रथम जिल्ला भेलाले श्रीराम महतको अध्यक्षतामा ८१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

जिल्ला कमिटी उपाध्यक्षमा चन्द्र सुनार र झवि पाण्डेय रहेका छन् ।

त्यस्तै सचिवमा रोहित कँडेल, उपसचिवमा निर्मला भट्टराई र राजेन्द्र सुनारसहित ५१ सदस्य रहेको समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य शिव सुवेदीले जानकारी दिए ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट