बुधबार, मंसिर २२ २०७८

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा


Nepal Manch
कार्तिक १ २०७८, सोमबार

‍काठमाडौं : मुस्लिम समुदायलाई भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुस्लिम समुदायले मंगलबार मोहम्मद जयन्ती मनाउँदै छन् । सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट