बुधबार, मंसिर २२ २०७८

सिन्धुपाल्चोकमा ४.७ रेक्टर स्केलका दुईवटा भूकम्प

सिन्धुपाल्चोकमा ४.७ रेक्टर स्केलका दुईवटा भूकम्प


Nepal Manch
कार्तिक १ २०७८, सोमबार

काठमाडौँ। सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।

पाङफुङ केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा ४.७ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट