बुधबार, मंसिर २२ २०७८

आज कति मूल्यमा हुँदैछ सुनचाँदीको काराेबार ?

आज कति मूल्यमा हुँदैछ सुनचाँदीको काराेबार ?


Nepal Manch
कार्तिक १ २०७८, सोमबार

काठमाडौं । आज नेपाली बजारमा छापवाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला एक हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट