बुधबार, मंसिर २२ २०७८

नेपालमा कोरोना : संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर (विवरणसहित)

नेपालमा कोरोना : संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर (विवरणसहित)


Nepal Manch
असोज ३१ २०७८, आइतबार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ६८० जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७७ नमुनामध्ये ६ हजार ९६६ पीसीआर परीक्षण गर्दा ३८५ जना र १ हजार १११ एन्टिजेन परीक्षण गर्दा ६ गरी ३९१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमित १२ हजार २९७ जना छन् ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट