बुधबार, मंसिर २२ २०७८

साफ च्याम्पियनसिफ फाइनल : नेपाविरुद्ध भारतलाई २–० को अग्रता

साफ च्याम्पियनसिफ फाइनल : नेपाविरुद्ध भारतलाई २–० को अग्रता


Nepal Manch
असोज ३० २०७८, शनिबार

काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिफको फाइनल खेलमा नेपाल विरुद्ध भारतले २–० को अग्रता बनाएको छ ।

पहिलो हाफमा बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भारतले लगातार २ गोल गरेको छ ।

यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट