सोमबार, कार्तिक १ २०७८

सेयर बजारमा २३.१९ अकंको गिरावट, कारोबार रकम पनि घट्यो

सेयर बजारमा २३.१९ अकंको गिरावट, कारोबार रकम पनि घट्यो


Nepal Manch
असोज २५ २०७८, सोमबार

काठमाडौं । दशैं बिदाअघिको अन्तिम कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से २३.१९ अंकले घटेको छ ।

शेयर कारोबार हुने कम्पनी र रकम दुवैमा गिरावट आएपछि नेप्से परिसूचक २६३९ अंकमा झरेको छ ।

दिनभर २१९ कम्पनीको सेयर दोस्रो बजारमा खरीद बिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ ।

सोमबार सामूहिक लगानी कोष र लगानी सूचकबाहेक सबै परिसूचक घटेका छन् ।मंगलबारदेखि ५ दिन दशैं बिदा कारण बजार बन्द हुनेछ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट