सोमबार, कार्तिक १ २०७८

डडेल्धुरामा एक युवक मृत फेला

डडेल्धुरामा एक युवक मृत फेला


Nepal Manch
असोज २५ २०७८, सोमबार

डडेल्धुरा । डडेल्धुरामा एक युवक मृत फेला परेका छन्।

जिल्लाको परशुराम नगरपालिका–५ परीगाउँका १९ वर्षीय पदम नाथ सोही नगरपालिका–३ सिमल्टा खेतस्थित महाकाली नदी किनारामा सोमबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट