सर्वाेच्च अदालतले ३ करोड नेपालीको सम्मानप्राप्त गरेको छ : योगेश भट्टराई

काठमाडौं : नेपाल कम्यूनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले सर्वाेच्च अदातलको फैसलाको स्वागत गरेका छन् ।

\उनले अदालतले स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उचा गरेको बताए ।

साथै नेता भट्टराईले मुलुक, लोकतन्त्र र व्यवस्थाको रक्षा गरेर ३ करोड नेपालीको सम्मानप्राप्त गरेको बताए ।

‘सम्माननीय प्रधानन्याधीश र माननीय न्यायधिशज्यूहरुप्रति हार्दिक धन्यवाद तथा आभर व्ययक्त गर्दछु । जनताको जित, लोकतन्त्रको जित,’ उनले ट्वीटरमा भनेका छन् ।

प्रतिक्रिया

TOP