सोमबार, कार्तिक १ २०७८

पूजाआज गर्ने क्रममा आगलागी

पूजाआज गर्ने क्रममा आगलागी


Nepal Manch
असोज २१ २०७८, बिहिबार

जुम्ला : जुम्लाकाे तोतोपानी गाउँपालिका-५ स्थित एक घरमा आग्लागी हुँदा एक घरमा क्षेती भएको छ ।

माधवप्रसाद चौलागाईंको तिनतलाको घरमा आगलागी भएको हो ।

बिहिबार बिहाना घरमा पूजाआज गर्ने क्रममा बालेको दियोबाट आग्लागी भएको हुन सक्ने जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए ।आगलागीबाट लत्ताकपडा अन्नपात सबै नष्ट भएको छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट