नेपाल इन्फ्रास्टक्चर बैंकको सेयरमा आठौँ दिनमा आएर नेगेटिभ सर्किट

काठमाडौं : नेप्सेमा सूचीकरणपछि लगातार सकारात्मक सर्किट लाग्दै आएको नेपाल इन्फ्रास्टक्चर बैंकको सेयरमा पहिलो बुल सकिएको छ ।

सूचीकृत भएसँगै गत साता पाँच दिन र यो साता पनि हिजोसम्म सकारात्मक सर्किट लागेको कम्पनीको सेयर मूल्य आज भने सुरुवाती समयमा सकारात्मक सर्किट लागेर २० मिनेटमै नकारात्मक सर्किट लागेको छ ।

कम्पनीको सेयर सूचीकरण भएर ३४० रुपैयाँमा ओपनिङ कारोबार भएपछि लगातार सात दिन र आज आठौँ दिन पनि पनि सुरुवाती समयमा सकारत्मक सर्किट लागे पनि केहीबेरमा नै नकारात्मक सर्किट लाग्न पुगेको हो ।

प्रतिक्रिया

TOP