२०७७, १३ फाल्गुन बिहीबार
Nepal 1:37:26 pm
Trending
#सर्वाेच्च अदालत #संसद पुनर्स्थापना अग्‍नि खरेल आलिया भट्ट कोरोना खोप कोरोना बिमा खोप अभियान गंगूबाई काठियाडी जनसम्पर्क समिति डा. रवीन्द्र पाण्डे डा बाबुराम भट्टराई नेप्से प्रचण्ड-नेपाल प्रतिनिधि सभा अधिवेशन प्रतिनिधिसभा पुनःस्थापना प्रतिनिधिसभा पुनर्स्थापना प्रतिनिधि सभा बैठक प्रदेश सभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली मेलम्ची रवि लामिछाने राजीनामा वर्षमान पुन विवेकशील साझा शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसद् पुनःस्थापना सत्तापक्षीय सत्ता सहकार्य सर्वाेच्च अदालत सर्वाेच्चको फैसला सर्वोच्च अदालत साझा विवेकशील पार्टी सुरक्षा परिषद् सुवासचन्द्र नेम्वाङ सेयर बजार स्थायी कमिटी स्पार्क हेल्थ होम अस्पताल हृदयघात
रविन्द्र मिश्रलाई खगेन्द्र संग्रौलाको व्यंगः हुती मुसाको, हुङ्कार सिंहको !
नेपालमञ्च संवाददाता
२०७७ फाल्गुन ११ मंगलवार
  •  
  •  
  •  
  •  

880

काठमाडौं : चर्चित लेखक खेगन्द्र संग्रौलाले विवेकशील साझा पार्टीले आउने आमनिर्वाचनमा एक सिट पनि नजित्ने दावी गरेका छन् ।

उनले अध्यक्ष रविन्द्र मिश्रलाई विवेकशील साझा पार्टीका अभिनेता भन्दै कटाक्षसमेत गरेका छन् ।

आफ्नो पार्टी सरकारमा पुगे अहिलेका नेताहरुलाई जेल हाल्ने मिश्रको चेतावनीमा व्यंग गर्दै संग्रौलाले भनेका छन्, ‘विवेकशील साझाका अभिनेता रवीन्द्र मिश्रले आफू सरकारमा पुग्नासाथ केपी,पीके र देउवालाई जेल पुय्राउने चेतावनी दिएछन्।पुगुन् र पुय्राउन्,यसमा मलाई न हर्ष न बिस्मत।मेरो सानो जिज्ञासा- अबको आम चुनावमा श्री मिश्रको पार्टीले प्रत्यक्षमा एक सिट त जित्लारुहुती मुसाको,हुङ्कार सिङ्गको!’

चर्चित पत्रकार मिश्रले इमानसहितको राजनीति आवश्यक रहेको भन्दै साझा पार्टी खोलेर राजनीति सुरु गरेका हुन् ।

भर्खरै