
काठमाडौं : हृदयघात भन्नेवित्तिकै धेरैलाई लाग्न सक्छ कि यसबारे हामीलाई जान्नपर्दैन किनकि हामीलाई यो हुँदैन ।
तर हृदयघातका बारेमा सबैले सामान्य जानकारी थाहा पाइराख्नुपर्दछ ।
जसले गर्दा घर परिवारका सदस्य, छरछिमेकमा कसैलाई भए त्यसबाट जोगाउन सजिलो हुन्छ ।
तसर्थ हृदयघात भनेको के हो ? यसका लक्षण के हुन् ? यसबारे जान्न आवश्यक छ ।
थप सामग्री मुटुरोग विशेषज्ञ डा ओममुर्ति अनिलका कुरा सुनौं :
प्रतिक्रिया