सोमबार, मंसिर २० २०७८

दशैँतिहारको विदामा पनि विद्यालय सञ्चालन हुने

दशैँतिहारको विदामा पनि विद्यालय सञ्चालन हुने


Nepal Manch
असोज १७ २०७८, आइतबार

तेह्रथुम : जिल्लाको मेन्छ्यायेम गाउँपालिकाले दशैँतिहारबीचको बिदामा पनि विद्यालय सञ्चालन गर्ने भएको छ ।

कोरोना भाइरसका कारण शैक्षिक क्षेत्रमा असर पुगेकाले गाउँपालिकामा रहेका विद्यालय सञ्चालन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष दर्जीले बताए ।

मेन्छ्यायेम गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट