सोमबार, कार्तिक १ २०७८

फुमिओ किशिदा बन्ने भए जापानका नयाँ प्रधान्मन्त्री

फुमिओ किशिदा बन्ने भए जापानका नयाँ प्रधान्मन्त्री


Nepal Manch
असोज १३ २०७८, बुधबार

टोकियो:जापानमा पूर्वविदेशमन्त्री फुमिओ किशिदा नयाँ प्रधानमन्त्री हुने भएका छन् ।

सत्तारुढ लिबरल डेमोक्रयाटिक पार्टी ९एलडीपी० कोे नयाँ नेता चयनका लागि बुधबार भएको मतदानमा चुनिएपछि उनी प्रधानमन्त्री हुने निश्चित भएको हो ।

किशिदाले केही साताभित्र संसदमा हुने निर्वाचनमा विश्वासको मत लिनुपर्ने हुन्छ ।

गत वर्ष प्रधानमन्त्री बनेका योसिहिदे सुगाले केही महिनाअघि पार्टी नेतृत्वबाट राजीनामा दिएका थिए ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट