October 30, 2020, Friday
२०७७, १४ कार्तिक शुक्रबार
Nepal 1:37:26 pm
नेकपाका वरिष्ठ नेता खनाल अस्पताल भर्ना
नेपालमञ्च
२०७७ आश्विन २९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । उनी बुधबार साझँ धुम्रबराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका हुन् ।

प्रेसर र स्वासप्रश्वास सम्बन्धी देखिएपछि उनी अस्पताल भर्ना भएको जनाइएको छ ।

अहिले भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  उन आज नै अस्पतालबाट डिस्चार्ज हुने सम्भावना रहेको खनालको सचिवालयले जनाएको छ ।