
बैङ्कक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककस्थित सरकारी भवनमा थाइ समकक्षी पे थोङ्थान् शिनावातले औपचारिक रूपमा स्वागत गरेकी छन्। स्वागत समारोहका क्रममा प्रधानमन्त्री ओलीले ‘गार्ड अफ अनर’ सम्मान ग्रहण गरेका थिए। थाइ समकक्षी शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले गरेको यो भ्रमण नेपालका प्रधानमन्त्रीबाट थाइल्याण्डको पहिलो औपचारिक भ्रमण भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककको सरकारी भवनमा बुधबार थाइल्याण्डका सेनाद्वारा गार्ड अफ अनर सम्मान गरिँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय
प्रतिक्रिया