तस्विरमा समाजवादी मोर्चाको प्रदर्शन

काठमाडौं: काठमाडौंमा राजावादी र समाजवादी मोर्चाको प्रदर्शन सुरू भएको छ । राजावादी तीनकुनेमा केन्द्रित भएका छन् भने समाजवादी भृकुटीमण्डपतर्फ बढिरहेका छन् । तीनकुनेमा भने राजावादी र प्रहरी बिच झडप भएको छ ।

 

प्रतिक्रिया

TOP