
काठमाडौं : नेपाल क्रिकेट संघले आफ्नो २०२५ वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। नयाँ तालिकाअनुसार, आइसिसी विश्वकप लिग २, टी-२० आई सिरिज र ओडिआई सिरिज लगायतका प्रतियोगिताहरू आयोजना गरिनेछन्। यसमा पुरुष, महिला र उमेर समूहका अन्तर्राष्ट्रिय खेलहरू समावेश गरिएको छ।
सिनियर पुरुष टोलीले आगामी सेप्टेम्बरमा युएईमा टेस्ट राष्ट्रसँग टी-२० आई सिरिज खेल्ने योजना बनाएको छ।
नेपाल क्रिकेटको आगामी वर्षको कार्यक्रम यसप्रकार छ:
प्रतिक्रिया