बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता विष्णु गिरी पक्राउ

स्याङ्जा : जबरजस्ती करणीको आरोपमा नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन्।

कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । कास्कीले नेता गिरीलाई अहिले ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया

TOP