पश्चिमान्चल क्याम्पसमा सरस्वती पूजा (फोटो फिचर)

  पोखरा: पोखरा-१६ लामाचौरमा रहेको पश्चिमान्चल क्याम्पसमा सरस्वती पूजाका अवसरमा विशेष समारोहको आयोजना गरिएको छ । क्याम्पसमा भेला भएका विद्यार्थीहरुले पूजाआजा गर्नुका सार्थ विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गरे ।

प्रतिक्रिया

TOP