काभ्रेको शंखुमा सोनाम ल्होसार (फोटोफिचर)

काठमाडौं: काभ्रेको धुलिखेल नगरपालिका शंखुमा सोनाम ल्होसारको अन्तिम तयारी पूरा भएको छ । ल्होसारको अवसरमा ध्वजापत्तासहित शंखुलाई सिंगारिएको छ । यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ ल्होसार मनाउँदछन् ।

यसरी नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मूलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्दछन्

प्रतिक्रिया

TOP