
काठमाडौं: नेपाली सेनाले सेना दिवस, २०८१ को अवसरमा फोटो तथा बृहत् प्रदर्शनीको सुरु गरेको छ । मंगलबारदेखि सैनिक मुख्यालय जंगीअड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी-२०८१’ को समुद्घाटन गरेका हुन् । प्रदर्शनी माघ १८ गतेसम्म चल्ने छ ।
प्रतिक्रिया