
सरकारले बिहीबारका लागि नेकपाको प्रचण्ड- नेपाल समूहले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
गृहमन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै आमहडतालको अवज्ञा गर्न आग्रह गरेको हो ।
गृहमन्त्रालयले हडताल गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया