Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • प्रधानमन्त्री देउवाले मागे प्रतिनिधिसभामा विश्वासको मत

    प्रधानमन्त्री देउवाले मागे प्रतिनिधिसभामा विश्वासको मत

    नेपालमञ्च संवाददाता
    साउन ३ २०७८, आइतबार
    1.7K
    SHARES

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् ।

    पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो वैठकमा उनले आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरेका हुन् ।

    देउवाले विश्वासको मत मागेपछि त्यस विषयमा प्रतिनिधिसभामा रहेका दलका नेताहरुले धारणा राखिरहेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend