Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • प्रधानमन्त्री देउवाद्वारा पदभार ग्रहण

    प्रधानमन्त्री देउवाद्वारा पदभार ग्रहण

    नेपालमञ्च संवाददाता
    असार ३० २०७८, बुधबार
    891
    SHARES

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका छन् ।

    शीतलनिवासमा राष्ट्रपतिबाट सपथग्रहणपछि सिंहदवारस्थित प्रधानमन्त्री कार्यालयमा उनले पदभार सम्हालेका हुन् ।

    देउवालाई प्रधानमन्त्री कार्यालयमा कर्मचारीहरुले स्वागत गरेका थिए । नवनियुक्त चारै मन्त्रीहरु पनि त्यहाँ पुगेका थिए ।

    पदभार सम्हालेलगत्तै देउवाकै कार्यकक्षमा मन्त्रीपरिषदको पहिलो वैठक बसेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend