Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • प्रधानमन्त्री ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने

    प्रधानमन्त्री ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने

    नेपालमञ्च संवाददाता
    असार २९ २०७८, मंगलबार
    561
    SHARES

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।

    मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

    सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend