२०७७, २२ फाल्गुन शनिबार
Nepal 1:37:26 pm
Trending
अखिल नेपाल फुटबल संघ (एन्फा) ईलाका प्रहरी कार्यालय दुहबी ऋषिराम कट्टेल कोरोना खोप कोरोना बिमा जनसम्पर्क समिति ज्योति लाइफ इन्स्योरेन्स डा. रवीन्द्र पाण्डे डा बाबुराम भट्टराई डा शशांक कोइराला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नर्भिक अस्पताल नविन्द्रराज जोशी निर्वाचन आयोग नेत्रविक्रम चन्द विप्लव नेपाली कांग्रेस नेप्से पूर्वाञ्चल क्यान्सर अस्पताल प्रचण्ड प्रचण्ड-नेपाल प्रचण्ड-नेपाल समूह प्रचण्ड-माधव समूह प्रतिनिधिसभा विघटन प्रदेश सभा प्रधानमन्त्री मेलम्ची मेलम्ची खानेपानी आयोजना मौसम मौसम पूर्वानुमान महाशाखा राजीनामा वार्ता टोली विवेकशील साझा शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसद् पुनःस्थापना सत्तापक्षीय सत्ता समिकरण सर्वाेच्च अदालत सर्वोच्च अदालत सुनको मूल्य सुरक्षा परिषद् स्थायी कमिटी बैठक स्पार्क हेल्थ होम हृदयघात
बहुप्रतिक्षित चलचित्र ‘केजीएफ २ जुलाई १६ मा रिलिज हुँदै
एजेन्सी
२०७७ माघ १९ सोमबार
  •  
  •  
  •  
  •  

220

मुम्बई : बहुप्रतिक्षित चलचित्र ‘केजीएफ २’ को रिलिज मिती घोषणा गरिएको छ । चलचित्र २०२१ को जुलाई १६ मा रिलिज हुने भएको हो । चलचित्रका मुख्य अभिनेताद्धय सञ्जय र यशले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।

सञ्जयले उनको ट्विटर ह्यान्डलमा चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै यसो लेखेका छन्, ‘केजीएफ २’ १६ जुलाई, २०२१ मा वर्ल्डवाईड रिलिज हुँदैछ ।” यस्तै अभिनेता यशले पनि लेखेका छन्, “तपाईको सिट बेल्ट टाइट गर्नुहोस किनभने रिलिज मिती पक्का भैसकेको छ ।”

प्रशान्त नीलको निर्देशनमा बनेको ‘केजीएफः च्याप्टर २’ कन्नड, हिन्दी, तमिल, तेलुगू र मलयालममा रिलिज हुनेछ । यो सन् २०१८ मा रिलिज भएको ‘केजीएफ’ को सिक्लेल हो, जुन निकै हिट भएको थियो ।

च्याप्टर २ मा सञ्जय दत्त अधीराको भूमिका देखिदै छन् । सञ्जय र यशका साथै रवीना टण्डन, प्रकाश राज, श्रीनिधि शेट्टी महत्वपूर्ण भुमिकामा छन् । नवभारत टाइम्स

भर्खरै