
काठमाडौं : गृहमन्त्रालयले हालै बढुवा भएका ११ जना नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) को पदस्थापन गरेको छ भने ७ जना एसएसपीको सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाले आइतबार १८ एसएसपीको पदस्थापन र सरुवा गरेको जनाएको छ ।
यी हुन् पदस्थापन र सरुवा भएका एसएसपी :




प्रतिक्रिया