२०७७, २४ फाल्गुन सोमबार
Nepal 1:37:26 pm
Trending
अखिल नेपाल फुटबल संघ (एन्फा) आगलागी ईलाका प्रहरी कार्यालय दुहबी ऋषिराम कट्टेल केपी शर्मा ओली कोरोना खोप कोरोनाविरुद्धको खोप गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड ज्योति लाइफ इन्स्योरेन्स डा बाबुराम भट्टराई डा शशांक कोइराला तिलोत्तमा नगर समिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धर्मेन्द्र बास्तोला नर्भिक अस्पताल नविन्द्रराज जोशी नारायणगढ-मुग्लिन सडक निर्वाचन आयोग नेकपा नामको आधिकारीता नेत्रविक्रम चन्द विप्लव नेपाली कांग्रेस पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वाञ्चल क्यान्सर अस्पताल प्रचण्ड-नेपाल प्रचण्ड-नेपाल समूह प्रचण्ड-माधव समूह प्रतिनिधिसभा अधिवेशन प्रतिनिधिसभा विघटन मेलम्ची मेलम्ची खानेपानी आयोजना मौसम पूर्वानुमान महाशाखा राजीनामा वार्ता टोली शंकर पोखरल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसद् पुनःस्थापना सत्ता समिकरण सर्वाेच्च अदालत सर्वोच्च अदालत सुनको मूल्य सुरक्षा परिषद् स्थायी कमिटी बैठक स्पार्क हेल्थ होम
युभेन्टसले जित्यो इटालियन सुपरकप, रोनाल्डोको कीर्तिमानी गोल
नेपालमञ्च संवाददाता
२०७७ माघ ८ बिहीबार
  •  
  •  
  •  
  •  

200

मिलान : क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी ७ सय ६०औं गोलमा युभेन्टसले बुधबार नेपोलीलाई २-० ले हराएर इटालियन सुपरकप जितेको छ । आन्द्रे पिर्लोले प्रशिक्षकका रूपमा जितेको यो पहिलो उपाधि हो ।

पोर्चुगाली फरवार्ड रोनाल्डोले भलीबाट पहिलो गोल गरेपछि सब्स्टिच्युट अल्भारो मोराटाले इन्जुरी समयमा दोस्रो गोल थपे । रोनाल्डो यो उपलब्धिसँगै फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी पनि भएका छन् । यद्यपि यसलाई लिएर विवाद भने पाइन्छ ।

रोनाल्डोले जोसेफ बिचानको नाममा रहेको सर्वकालीन सबैभन्दा बढी गोल गर्ने खेलाडीको उपलब्धिलाई उछिनेको मानिन्छ ।

भर्खरै