January 24, 2021, Sunday
२०७७, ११ माघ आईतवार
Nepal 1:37:26 pm
आयोगले विगतका नजिर हेरेर नेकपाभित्रको विवाद हल गर्नुपर्छ : पूर्व प्रमुख आयुक्त
नेपालमञ्च संवाददाता

काठमाडौं : पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले वैशाख १७ र वैशाख २७ गतेको लागि घोषणा गरिएको निर्वाचन हुन्छ कि हुँदैन भन्नेबारे अहिले चासोको विषय बनेको उल्लेख गर्दै आयोगले आफ्नो आन्तरिक तयारी गरिराखेको टिप्पणी गरेका छन् । आइतबार यादवले भने,‘निर्वाचन आयोग संवैधानिक संस्था हो । निर्वाचनको मिति घोषणा गरेपछि विशेष किसिमको तयारी गरेर अगाडि […]